ABC (क्राईमबिट)
बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्षामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन ।
कोहलपुर नगरपालिका १२ चपरगौडी निवासी एक व्यक्ति मृत अवस्थामा भेटिएका हुन्। उनी जबरजस्ती करणी मुद्दामा पक्राउ परेका थिए ।