२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

नेपाल प्रहरीको केन्द्रिय कर्मचारी प्रशासन शाखाको प्रमुख अबल्ल एसपी बेल पाण्डे

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

(सागर थापा)
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाको प्रमुख फेरिएका छन् ।

यस अगाडी कर्मचारी प्रशासन शाखाको प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) दिलिप घिमिरेलाई हटाएर एसपी बेलबहादुर पाण्डेलाई जिम्मेवारी दिइएको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा समेत कर्मचारी प्रशासन शाखामा काम गरेको अनुभव संगालेका एसपी पाण्डे नेपाल प्रहरीमा काबिल अफिसरको रुपमा परिचित छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

error: Content is protected !!