१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

निर्वाचनमा उल्लेखनीय भुमिका निर्वाह गर्ने प्रहरीलाई प्रशंसा पत्र प्रदान गर्दै डिआईजी : सिंह

Logo
प्रकाशित बिहिबार, आषाढ १६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को सुरक्षा चुनौती,बिश्लेषणको आधारमा बिस्तृत सुरक्षा योजना तयार गरी जनशक्ती परिचालन, व्यवस्थापन र अनुगमनमा कुशल र व्यवसायिक क्षमता प्रदर्शन गरी उपत्यकाको निर्वाचनलाई पूर्ण रुपमा शान्त पार्न उल्लेखनीय भुमिका निर्वाह गर्ने उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई आज एक समारोहका विच प्रहरी वरिष्ठ उपरिक्षक दुर्गा सिंहज्यूबाट प्रशंसा पत्र प्रदान गरीयो । प्रशंसा पत्र प्राप्त गर्ने प्रहरी कर्मचारीहरूमा प्रहरी नायव उपरिक्षक दिनेश घिमिरे , प्रहरी निरीक्षक रामकुमार लामिछाने, प्रहरी नायव निरीक्षक सुनिल पनेरु, प्रहरी सहायक निरीक्षक नविन्द्र दिप थापा, प्रहरी वरिष्ठ हबल्दार कमल कुँवर, प्रहरी जवान जनकराज शर्मा, प्रहरी जवान महेश दत्त वडु, प्रहरी जवान सजनी क्षेत्री र प्रहरी जवान सारङगा खड्का रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]