०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

घाेराही खानेपानीकाे सचिवमा युवा समाज सेवि श्रेष्ठ अत्यधिक बहुमतले बिजयी

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

ABC-SANCHAR
दाङ । घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे सचिवमा युवा समाज सेवि धर्मेन्द्र श्रेष्ठ अत्यधिक बहुमतले बिजयी हुनुभएकाे छ । सचिव पदमा धर्मेन्द्र श्रेष्ठले फराकिलाे मतान्तरले बिजयी हुनुभएकाे हाे । उहाँले प्रतिष्पर्धी दिपक श्रेष्ठ भन्दा ५ सय २८ मतान्तरले बिजयी हुनुभएकाे हाे ।
धर्मेन्द्र श्रेष्ठले १ हजार ८ सय २६ मत प्राप्त गरेर बिजयी हुनुभएकाे छ भने उहाँका प्रतिस्पर्धी दिपक श्रेष्ठले १ हजार २ सय ९८ मत प्राप्त गर्नुभएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नु भएको हो । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको […]

काठमाडौं । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको […]

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

error: Content is protected !!