२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

खोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

 ABC-SANCHAR काठमाडौं । धोबी खोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरपालिकाले कारवाही गरेको छ । महानगरले धोबीखोलामा फोहोर फाल्ने प्राक्टिकल बे‍स्ट सोलुसन प्रालिलाई पच्चिस हजार रुपैयाँ जरिवानासहित कारवाही गरेको हो । धोबीखोलामा फोहोर फालिरहेको भिडियो तथा फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सो सामग्रीको छानविन गरि प्राक्टिकल बे‍स्ट सोलुसन प्रालिलाईलाई नियम अनुसार पच्चिस हजार रुपैयाँ जरिवाना गरेको नगर प्रमुख बालेन्द्र शाहले जानकारी दिएका छन् । नगर प्रमुख बालेन्द्र शाहले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘ हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (प…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!