२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

नेपाल प्रहरीका असइको स्वास्थ परीक्षणको नतिजा सार्वजनिक

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) को विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन भएको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाबाट २०७८/०६/२२ गते प्रकाशित विज्ञानपन अनुसार लिखित परीक्षामा सफल भई नेपाल प्रहरी अस्पताल महाराजगंजमा संचालित विशेष स्वास्थ्य परीक्षणमा सहभागी भएका उम्मेदवारहरु मध्ये सफल भएका उम्मेदवारहरुको नतिजा शुक्रबार प्रकाशन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]