२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौं बिमान स्थलबाट अबैध (साउदी रियल) पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । एयर अरेवियाको उडानद्वारा काठमाण्डौंबाट Sharjah जान लागेका तपशिलमा उल्लेखित यात्रुहरुलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी गर्ने क्रममा निजहरुले तपशिलमा उल्लेखित विदेशी मुद्राहरु अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि आज मिति २०७९/०४/०८ गते राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर बुझाइएको ।

तपशिल
जिल्ला तनहुँ भिमाद न.पा. वडा नं. २ स्थायी वतन भएका राहदानी नं. PA0183166 वाहक वर्ष २६ को मान बहादुर थापाले लगाई आएको पाईन्टको खल्तीबाट Saudi Riyal ५०० दरको थान-५० ले जम्मा Saudi Riyal २५,०००।– (पच्चिस हजार मात्र) ।
जिल्ला रौतहट राजपुर गा.पा. वडा नं. ६ स्थायी वतन भएका राहदानी नं. 06432904 वाहक वर्ष ३० को शेख फैयाजले लगाई आएको पाइन्टको खल्तीबाट Saudi Riyal ५०० दरको थान-१०० ले जम्मा Saudi Riyal ५०,०००।– (पचास हजार मात्र) ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!