२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

मेयर बालेनविरुद्ध फुटपाथ व्यापारीले गरे महानगरआलिका अगाडि बिरोध प्रदर्शन

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९

(ABC-Sanchar)
काठमाडौँ । फुटपाथ व्यापारीहरूले महानगर कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

फुटपाथ व्यापारीहरूले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग सहित आज काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि मेयर बालेनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक सङ्घर्ष समितिको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालीमाटीमा भेला भई नारा र्‍यालीसहित आएका उनीहरूले महानगरपालिकाको कार्यालय परिसरमा पुगेका छन् ।

उनीहरूले ‘महानगर प्रहरीले लगेको आफ्नो सामान बिना सर्त फिर्ता गर्नु पर्ने, आफूहरूले निर्धक्क सडक व्यापार गर्न पाउनु पर्ने’ जस्ता माग राखेका छन्।

व्यापारीहरूले आफ्नो मागसहितको ज्ञापन पत्र महानगरलाई बुझाएका छन्। स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालिमाटीमा भेला भई नारा र्‍यालीसहित आएका उनीहरूले महानगरपालिकाको कार्यालय परिसरमा पुगेका छन् ।

उनीहरूले ‘महानगर प्रहरीले लगेको आफ्नो सामान बिना सर्त फिर्ता गर्नु पर्ने, आफूहरूले निर्धक्क सडक व्यापार गर्न पाउनु पर्ने’ जस्ता माग राखेका छन्।

व्यापारीहरूले आफ्नो मागसहितको ज्ञापन पत्र महानगरलाई बुझाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!