ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहको बिहिबारको निर्णय अनुसार १३ जना इन्स्पेक्टरको काज सरुवा भएको हो ।