०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

तिजको अवसर सबै दिदीबहिनीहरुलाई हार्दिक शुभकामना निर्मला बिक

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

(ABC-Sanchar)
दाङ । नारीको दुख बेदना र माइतीघर बाबु अामा दिदीबहिनी गाउँघरका साथी संगी संग भेट्ने मनोरन्जन गर्ने एक पर्वको रुपमा मनाउदै अाएको मानिन्छ।
अब २१ सौ शताब्दीमा तीजलाई अझै रचनात्मक एवं सन्देशमूलक बनाउन सामाजिक आर्थिक क्षेत्रमा परिवर्तन गर्दै जान जरुरी छ ।
तीज विशेष कार्यक्रम मनोरन्जनात्मक त छ्दैछ यसलाई अझै सन्देशमुलक नारी हक अधिकारहरुलाई स्थिपित गर्ने तर्फपनी हाम्रो आवाजा गीत मार्तत बुलन्द हुन जरुरी छ।
कसरी फरक किसिमले अझै उपलब्धी मुलक हुने खाने र हुदा खानेले मनाउन सक्ने पर्व बनाउदै अनाबस्यक खर्च, भड्किलो बनाउन हुदैन भन्ने तर्फ पनि हामी सचेत हुन आबस्यक छ।
तीज मान्ने हरेक कुरा परिवर्तन गर्न जरुरी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!