०७ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

काठमाडौं क्षेत्र नम्बर २ मा दोब्बर मतले अघि बढ्दै घण्टीको सोबिता गौतम

Logo
प्रकाशित सोमबार, मंसिर ०५, २०७९

(ABC-Sanchar)
काठमाडौं । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले दोब्बर मतले अघि बढेकी छिन् । १ हजार ३०० मत गणना हुँदा गौतमले ४४० मत पाउँदा दोस्रोमा एमालेका उम्मेदवार मणिराम फुयाँलले २७५ मत पाएका छन् ।

तेस्रोमा माओवादी केन्द्रकी ओनसरी घर्ती २४६ मत पाएकी छिन् । चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले २२२ मत पाएकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सस्तोको आशामा सीमापार जानेहरू भाडा, समय, लामो लाइन र भन्सारको झन्झटले थकित भएर फर्किन्छन्। अन्त्यमा न सस्तो, न सजिलो—यो त सस्तोको भ्रम मात्रै हो। हामीलाई बाहिर जानु रहर होइन, बाध्यता हो। किनकि आफ्नै देशमा बजार महँगो, अव्यवस्थित र असहज छ। अब सरकारले बुझ्नुपर्छ— जनतालाई बाहिर धकेल्ने होइन, नेपालमै किनमेल गर्न सकिने वातावरण बनाउनुपर्छ। […]

चितवन । पानीसँगै आएको असिनाले आइतबार चितवन कुरिनटार क्षेत्रमा ७४ गाडीमा क्षति पुगेको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार असिनाले लागेर ५७ वटा कार, १५ वटा माइक्रो बस र एक एकवटा ट्रक र मोटरसाइकलमा असर परेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले हिजो आइतबार साँझपख चार बजेर ५५ […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीको विशेष सक्रियता तथा इलाका प्रहरी कार्यालय, मर्चवार, रुपन्देही को समन्वयमा मिति २०८३।०१।०५ गते जिल्ला रुपन्देही, सम्मरीमाई गाउँपालिका–३, पिप्रहवा स्थित एक घरबाट अवैध रूपमा भन्सार छली गरी ल्याई लुकाई–छिपाई राखिएको सामान बरामद गरिएको छ। बरामद सामानमा ११३ पेटी विभिन्न किसिमका टायल्स, हेण्ड पाइप तथा पाइप सकेटहरू रहेका […]

error: Content is protected !!