११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

खुला नाकामा हुने भन्सार छली तस्करी नियन्त्रण गर्न डिआईजी उपाध्यायको निर्देशन

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९

(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी नल प्रसाद उपाध्याय बुधबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवाको कार्यालय प्रमुख तथा मातहतका प्रहरी युनिट ईन्चार्ज लगायत कार्यरत सिप्रअ/जुप्रअ/ प्रबह देखि प्रज सम्मका प्रहरी कर्मचारी हरुलाई भारतीय सिमा नाकामा हुने भन्सार छली तस्करी,लागुपदार्थ ओसापसार, सामाजिक अपराधहरु रोकथाम तथा नियन्त्रण गरी नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरी नागरीक मैत्री सेवा प्रवाह गर्न निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

दाङ । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न चेम्बर अफ कमर्स लमहीको सहयोगमा अर्जुनखोलामा अत्याधुनिक प्रविधियुक्त २ वटा सिसी क्यामेरा जडान गरिएको छ। *विवरण:* – स्थान: लमही नगरपालिका–५, लमही–कोहलपुर सडक खण्डको अर्जुनखोला क्षेत्र – यो ठाउँ लमही बजार प्रवेश गर्ने मुख्यद्वार मानिन्छ, जहाँ सवारी चाप बढी हुन्छ – जानकारी चेम्बर अफ कमर्स लमहीका अध्यक्ष *किरण कुमार […]

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले भारतसँगको सीमामा १०० नेपाली रुपैयाँभन्दा माथिका सामानमा भन्सार अनिवार्य* गर्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती भारतीय बजारमा असर परेको छ। *के भएको हो:* 1. *नियम*: भूमि नाकाबाट व्यक्तिगत प्रयोगका लागि ल्याउने सामानमा १० रुपैयाँभन्दा माथि भए भन्सार लाग्छ भन्ने नियम पहिलेदेखि नै थियो। तर अहिले सशस्त्र प्रहरी र […]

error: Content is protected !!