२० आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
×

वरिष्ठ एसएसपी शाह जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण भ्रमणमा

Logo
प्रकाशित मंगलबार, पुष २६, २०७९


(महेन्द्र सिंह) बाँके । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शिद्धी बिक्रम शाहबाट जिल्ला प्रहरी कार्यालय बाँकेमा अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा भए/गरेको कार्य तथा योजनाको अनुगमन तथा निरीक्षण गरी यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई विशेष गरी अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा हुने गरेका कमी कमजोरी तथा जनमुखी प्रहरी सेवा प्रवाह सम्बन्धमा अमूल्य निर्देशन दिनुभएको छ। साथै यस कार्यालयका प्रहरी निरीक्षक चक्र बहादुर डमरपालज्युले बाँके जिल्लाको अपराध अवस्था तथा जिल्ला प्रहरी कार्यालय बाँके बाट अपराध अनुसन्धान तथा नियन्त्रणमा गरेका प्रयासहरूका सम्बन्धमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नुवाकोट । ईलाका प्रहरी कार्यालयको सम्पूर्ण शाखाहरूको निरीक्षण गर्दै प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन प्रदान गर्नुभएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी घिमिरेले सेवा प्रवाहमा पारदर्शिता तथा कानुन पालनाको क्रियाशिल हुन महत्वपूर्ण निर्देशनहरू दिनुभएको थियो। साथै जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले नागरिकमैत्री तवरले प्रभावकारी […]

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादवलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि पक्राउ गर्न सर्लाही प्रहरीले जिल्लाका सम्पूर्ण युनिटलाई पूर्ण तयारी अवस्थामा राखेको छ। जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले […]

  काठमाडौं । रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हराएको महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्रालयले गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै भेटिएको हो । गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडि भेटिए पनि तर, के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी आफुलाई नभएको श्रम मन्त्रालयका […]

error: Content is protected !!