१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

लुम्बिनी प्रदेशका डिआईजी उपाध्यायलाई तालिम केन्द्र बुटवलको भब्यताको साथमा बिदाई

Logo
प्रकाशित मंगलबार, माघ ०३, २०७९

 (सागर थापा) बुटवल । नेपाल सरकार माननीय उप-प्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको निर्णय र तालुक ने.प्र.प्र.का. मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६७८४ मिति २०७९।०९।२९ गतेको पत्र आदेशानुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान माहाराजगंज सरुवा हुनु भएका प्र.ना.मा.नि. डिआईजी नल प्रसाद उपाध्यायलाई २ गते लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र परिवारको तर्फबाट समेत फेरि भेटौंला तथा आगामी कार्यकाल सफलताको लागि शुभकामना प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!