१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

राजिखुशी उमेर पुगेका गर्लफ्रेन्ड ब्याईफ्रेन्ड होटलमा बस्छन् भने प्रहरीले छापा हान्दैन

Logo
प्रकाशित बिहिबार, माघ ०५, २०७९

ABC (क्राईमबिट) काठमाडौं । भक्तपुरका एसपी प्रजित केसीले प्रहरीले होटलमा छापा नहान्ने बताएका छन् । उमेर पुगेको केटाकेटी राजीखुशीले होटलमा बसेको अवस्थामा प्रहरीले छापा नहान्ने उनको भनाई छ ।

एसपी प्रजित केसी
‘उमेर पुगेको कुनै गर्लफ्रेन्ड–ब्याईफ्रेन्ड राजीखुशीले होटलमा आएर बस्छ भने त्यहाँ प्रहरीले डिस्टर्ब गर्दैन,’ हालै एक सार्वजनिक कार्यक्रममा उनले भनेका छन् ‘त्यो प्रहरीको काम होइन ।’ उनको यो भनाई यतीबेला टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

हप्ता उठाउन होटलमा छापा हान्ने गरेको आरोप प्रहरीमाथि लाग्दै आएको छ । तर, एसपी केसीले यस्ता काम प्रहरीले नगर्ने बताएका छन् । तर, कुनै होटलमा वेश्यावृत्तिको गतिविधि भएमा भने कारबाही गरिने उनको चेतावनी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!