०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

कृष्णनगरका प्रहरी निरीक्षक पाण्डेको बिदाई गर्दै कपिलवस्तु एसपी : बस्नेतले

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९


ABC (क्राईमबिट) कपिलवस्तु । तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको आदेशानुसार ईलाका प्रहरी कार्यालय,कृष्णनगर कपिलबस्तुबाट तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कास्की काज सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डे र तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा “प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औ (PGDPS 13th) समूहमा सहभागि हुन जान लाग्नु भएका प्र.नि. चिरन्जीबी पाण्डेयहरुको व्यक्तिगत एबं व्यवसायिक जीवन सफलताको कामना गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बहादुर बस्नेतले शुभकामना दिदै उक्त कार्यक्रममा कार्यरत सिप्रअ/जुप्रअ/प्रबह/प्रजहरुको उपस्थितीमा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी बस्नेतले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]