२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जिल्ला प्रहरी बाँकेले ब्राउन सुगरसहित ३ जना युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

( महेन्द्र सिंह )

बाँके । भारतसंग सिमा जोडिएको बाँके जिल्ला अन्तरगत बाँके बाट नेपाली ३ युवक ५० ग्राम ब्राउन सुगर सहित रङ्गेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम पश्चिम् सानो भेरी न पा १० बस्ने २८ वर्षीयको तिलक डाँगी एे एे ५ बस्ने बर्ष ३५ बिनोद कुमार गौतम एे एे बस्ने बर्ष ३३ को सोनीराम केसि रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।

प्रहरी उपरीक्षकका अनुसार ३जान रुकुमबाट नेपालगन्ज आउदै गर्दा चेकजाँच गर्ने क्रममा ज्याकेटको खल्ती भित्रबाट ५० ग्रामको ब्राउन सुगर फेला परेपछि उनी रङ्गे हात पक्राउ परेका हुन् ।

पक्राउ परेका तिनजनालाई थप अनुसन्धानको लागि नियन्त्रणमा ल्याइ हिरासतमा राखिएको छ भने कानुनी सजाय हदैसम्मको हुने प्रहरी उपरीक्षकराठौरले  जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]