१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

क्रिकेट प्रतियोगिता हुन लागेको पत्रकार धर्मेन्द्र चौधरीद्वारा उद्घाटन

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९


(ABC-Sanchar)
कपिलवस्तु । भारत महात्मा रामबरन दास जी प्रतियोगित क्रिकेट हरनहवा परसिया पचपेड़वा बलरामपुर सुरु भएको छ ।
भारत जिला बलरामपुर पचपेड़वा हरनहवा परसिया
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संगम युवा आयोजनामा हुन लागेको भएको क्रिकेट प्रतियोगित नेपाल (पत्रकार) धर्मेन्द्र चौधरीले उद्घाटन गर्नु भएको छ।
उदघाटन गर्दै पत्रकार अतिथि धर्मेन्द्र चौधरीले स्थानीयस्तरमा आयोजना गरिने क्रिकेट प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्नु का साथै खेल बाट मस्तिक र शारीरिक बिकास हुन्छ। ‘खेलले गर्दा रोगहरु लाग्दैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ देशमा भौतिक बिकासको साथै खेलको बिकासमा युवाहरुको आवश्यकता रहेको पत्रकार अतिथि चौधरी पत्रकारले भनाइ रहेको थियो ।

त्यसतै उद्घाटन कार्यक्रममा बाेल्दै प्रधान सन्तोष चौधरी जनता समाजवादी पार्टी युवा खेलाडी लाई शुभकामना दिदै बलरामपुर खेलाडीहरु लाइ प अपेक्षा खेलकुदका सामग्री उपलब्ध गराउनु पर्ने बताउनु भयो । युवाहरु लाई खेलकुदको माध्यम बाट अगाडि बढ्नकाे लागि अग्रह गर्दै महात्मा रामबरन दास जी क्रिकेट (अध्यक्ष)एम डी मुस्तफा

युवालाई कसरी अगाडि बढाउन सकिन्छ अर्थिक ,भाैतिक, सामाजिक सबै तर्फबाट सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
क्रिकेट सहयोगी राकेश कुमार यादव अनिल चौधरी आनंद कुमार यादव संतोष चौधरी विनोद विश्वकर्मा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!