१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

डिआईजी राई बाँकेको निरीक्षणमा खुला सिमानामा तस्करी नियन्त्रण गर्न निर्देशन

Logo
प्रकाशित शनिबार, माघ २८, २०७९


(महेन्द्र सिंह)
बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राई एवं नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देहीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रेवती ढकाल लगायत माघ २८ गते जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण गर्नुका साथै सम्पन्न निर्देशन समेत दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहका कार्यरत प्रहरी ईकाई ईन्चार्ज, कार्यरत सि.प्र.अ., जु.प्र.अ. तथा प्र.ह.,प्र.ज.हरुलाई आवश्यक निर्देशन दिनुका साथै बाँके जिल्लाका माननिय संघिय तथा प्रदेश सांसदहरु, नगरपालिकाका मेयर एवं उप-मेयरहरु गाउपालिका अध्यक्ष एवं उपाध्यक्ष जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जिल्लामा क्रियाशिल पत्रकारहरु लगायत स्थानिय संघ-संस्थाका प्रतिनिधी हरुसंग समसामयिक सुरक्षा चुनौती र समाधानका उपाय सम्बन्धी विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी राम प्रसाद घर्तीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!