१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

प्रहरी मर्दाको पिडा आत्मा हत्या हो कि हत्या हो ! छानबिन गर्दैन सरकारले किन?

Logo
प्रकाशित शनिबार, फाल्गुण १३, २०७९

ABC (क्राईमबिट)                                                      काठमाडौं । प्रहरी मर्यो सकियो आत्मा हत्या गर्यो सकियो किन कि त्यसको घर परिवार छैन त्यो मान्छे नै होइन त्यो प्रहरी को मन होइन ढुङ्गा हो दुखदैन उसलाइ । किन छानबिन गर्थ्यो र नेपाल सरकार ले । घर परिवार लाई पुग्दो तलब छैन । घर परिवार लाई दिने टाइम छैन । २४ घन्टा डिउटी हुन्छ । अनि घर परिवार को चिन्ता छ । बिदा पाउदैन, अनि घर को श्रीमती भन्छे घर किन आउनु हुन्न । अनेक शङ्का गर्छे । कतै अर्कै श्रिमति खोजेको छौ कि भन्ने र तनाब हुनसक्छ । यो देश को सुरक्षा जिम्मा लिनेको पिडा कहिले बुज्छ्स ए सरकार राम्रो तलब दिन नसके नि घर परिवार लाई दिने समय मिलाइ दिउ सरकार । पुर्ब को पश्चिमा पश्चिमा को पुर्ब पत्ठाएर अन्याय नगर पावर मा सरुवा पावरमा डिउटी खटाउने चलन हटाउ बल्ल प्रहरी तनाब हुदैन ।
सामाजिक सञ्जालबाट साभार।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

दाङ प्रहरीले घोराहीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ दाङ । अवैध लागूऔषध ब्राउनसुगर सहित तुलसीपुरका एक युवक घोराहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेत रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद […]

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

error: Content is protected !!