२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बिवेक मल्लद्वारा होलीको हार्दिक मंगलमय शुभकामना

Logo
प्रकाशित आइतबार, फाल्गुण २१, २०७९

ABC ( Sanchar)                                                     रंग हरुको पर्व होली काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाई लगाएत समस्त शुभ चिन्तकहरूमा सुख, शान्ति, संमृद्धि, आपसी एकता र पारिवारिक सद्‍भाव कायम होस् भनी सम्पूर्णमा शुस्वास्थय एवं दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।सामाजिक सदभाव कायम गरी उच्छृङ्खल गतिविधिहरुबाट सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नको लागी कानुनी मापदण्ड पालना गर्नुहुन हार्दिक अनुरोध समेत गर्न चाहन्छौ।

 

होली काे महान पर्वले तपाईका खुसी तथा उमंगमा कुनै कमी नआओस् । सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै सामाजिक तथा पारिवारिक सम्बन्ध सुमधुर कायम गर्न सघाउ पुर्‍याओस् भन्दै शुभकामना सहित शुभेच्छा प्रकट गर्दछौँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]