
(सागर थापा)
दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न. ८०२७ मिति २०७९।११।१६ गतेको पत्रादेशानुसार
काज सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले प्रहरी कर्मचारीहरुको उपस्थितीमा आगामी कार्यकालको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।