
(सागर थापा) दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको मिति २०७९।११।१६ गतेको पत्रादेशानुसार ईलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट जिल्ला प्रहरी कार्यालय
बाँकेमा काज सरुवा हुनु भएका प्रहरी निरीक्षक सुजन शाहलाई आगामी कार्यकालको शुभ-कामना सहित ईलाका प्रहरी कार्यालय भालुबाङले एक कार्यक्रमको आयोजना गरेर फेरी भेटौला तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।