०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

बिरगंज भन्सार सशस्त्र इन्स्पेक्टर रबिन्द्र भट्ट खुलेआम सरकारी गाडीमा लत्ताकपडा तस्करी गर्दै

Logo
प्रकाशित शनिबार, फाल्गुण २७, २०७९

ABC (क्राईमबिट) पर्सा । बिरगंज भन्सार कार्यालय बि ओ पी भन्सार का इन्सपेक्टर रविन्द्र भट्ट काे चर्ति कला कपडा समाते काे जस्तो गर्ने र भन्सार कार्यालय भित्र बाट सरकारी प्लेट टाटा सुमो मा बा २ झ २५६२ नम्बर काे गाडि मार्फत कपडा लता ओसार पोसार गराउँदै गरेकाे दृश्य हो। भट्टले यात्रु शाखामा काम गर्ने स्टाफ हरूलाई १० हजार महिनावारी दे हाेइन भने काम गर्न पाउन्न् सुरज गुप्ता भन्ने तस्करसँग १ लाख २० हजार रुपैयाँकाे हाइड्रोलिक साइकिल समेत लिएका छन्। भन्ने कुरा तस्करहरु को भनाई अनुसार ठुला बडा तस्करहरु लाई लाइन दिरहेका छन् तर सानो तस्करी बन्द गराई रहेका छन् । आम सर्वसाधारणकाे सामान समातेर धमाधम बुझाउँदै गरेका छन्। प्रत्येक ड्यूटी वाला लाई सिफ्ट अनुसार ५ हजार रुपैयाँ रविन्द्र भट्टलाई अनिवार्य दिनै पर्दछ। ५ हजार नदिए टोली चेन्ज गर्ने गरेका छन्। तत्कालै ३४ जना टोलिलाई कार्वाही गरेर चेन्ज गरेका छन् । बाध्यता र लोभकाे कारण कती ड्युटी टोलिलाई रङ्गे हाथ वाहिनी तथा प्रदेश टोलीले कार्वाही समेत गरेका छन्। भने आज सम्म इंस्पेक्टर रविन्द्र भट्ट ४ चोटि तानी सके पश्चात पनि उनी पुनः बी ओ पी भन्सार नै फर्केका छन्। सस्त्र प्रहरी काे इंस्पेक्टर जो पनि तानिए पश्चात फर्केका छैनन्। त्यही भट्ट पटक पटक तानिए न्युज आएता पनि उनी फेरि ति आएका छन् सस्त्र प्रहरी संगठन मैं सब भन्दा पावर फुल इंस्पेक्टर रहेको मात्र होईन हेर्न पनि पाईरहेको छ। सशस्त्र प्रहरीको पुरै संगठन नै बद्नाम भै रहदा रहदै पनि सम्वन्धित निकाय मौन नै देखिन्छन्।
सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी राजु अर्यालको निर्देशनलाई समेत मान्दैन बिरगंज भन्सार इंस्पेक्टर रविन्द्र भट्टले । तर सत्य कुरा हो याे सुन्न मात्र होइन हेर्न पनि पाईरहेको छ। यस विषयमा बिरगंज भन्सार सशस्त्र इन्स्पेकटर रबिन्द्र भट्टसंग पटक पटक फोन सम्पर्क गर्दा फोन भरी उठेन !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!