०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

प्रहरीसँग मनका कुरा भन्ने मुल नाराका साथ अर्घाखाँची जिल्लामा अन्तरक्रिया

Logo
प्रकाशित सोमबार, फाल्गुण २९, २०७९


(सागर थापा)
अर्घाखाँची । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप जिल्ला प्रहरी कार्यालयको आयोजना र सितगंगा न.पा वडा नं १३ र १४ को सहआयोजनामा जिल्ला अर्घाखाँची सितगंगा न.पा. वडा १३ स्थित छेडामा यस जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. मुकुन्द प्रसाद रिजालको प्रमुख आतिथ्यतामा प्रहरीसँग मनका कुरा भन्ने मुल नाराका साथ जिल्लामा सक्रिय महिला बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरु, पत्रकारहरु,विद्यार्थीहरु शिक्षकहरु, स्थानिय बासिन्दाहरु लगायत अं.५०० जनाको उपस्थितीमा महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी हुने अपराधहरु, लैङ्गिक हिंसा, घरेलु हिंसाको अवस्था, सामाजिक हिंसा,जातिय विभेदलाई रोकथाम,नियन्त्रण र न्यूनीकरणका उपायहरु एवं कानुनी व्यवस्था सम्बन्धी बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!