०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

दाङ प्रहरीले चोरी भएको मोटरसाईकल धमाधम फेला पारी सवारीधनीलाई बुझाउदै

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले चोरी भएको मोटरसाइकलहरु धमाधम फेला पार्दै सम्बन्धित सवारी धनीलाई जिम्मा लगाउदै जिल्ला कपिलवस्तु महाराज न.पा. ५ इटरोल बस्ने मिथिलेस कुमार पाण्डेको नाममा रहेको लु ३८ प ६८२९ नं. पल्सर मोटरसाईकल मिति २०७६ साल चैत्र महिनामा चोरी भएको भनी जिल्ला प्रहरी कार्यालय दाङमा परेको निवेदनको आधारमा खोजतलास गर्दै जादा गस्तिमा खटिएको दाङ प्रहरी टोलीले फेला पारी चैत्र ७ गते सम्बन्धित सवारी धनीलाई उक्त मोटरसाईकल बुझाइएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन स्थलमा पानी जमेपछि *गृहमन्त्री माननीय सुधन गुरुङ* स्थलगत अवलोकनमा पुगेका छन्। मनसुन सक्रिय भएर परेको वर्षाले महाधिवेशन हुने मैदान जलमग्न बनेको थियो। त्यसपछि आयोजकले मोटर चलाएर पानी निकालिरहेको छ। गृहमन्त्री गुरुङले त्यही अवस्था बुझ्न पुगेर सुरक्षाकर्मी र आयोजकसँग *उद्धार, जलनिकास र कार्यक्रमको सुरक्षाबारे जानकारी लिएका छन्*। […]

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन अहिले चितवनमा चलिरहेको छ। तर उद्घाटन हुनुपर्ने मुख्य स्थल गेस्ट चौर पानीले डुबानमा परेको छ। लगातारको वर्षा र जलनिकासको समस्या कारण गेस्ट चौरको मैदान जलमग्न बनेको हो। – महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा अचानक आएको पानीले पण्डाल, कुर्सी, साउन्ड सिस्टम सबै प्रभावित भएको छ। – आयोजकले वैकल्पिक […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

error: Content is protected !!