०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

१० मिनेटको झरीले काठमाडौं तार्केश्वरको चिसापानी सडक भासियो नगरका ईन्जिनियर मौन ?

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९

 (ABC-Sanchar) काठमाडौ । तार्केश्वर नगरपालिका-३ चिसापानि बाट तिनपिप्ले जाने सडक हिजो परेको १० मिनेट झरिले तहसनहस भएको छ ।

दश मिनेटको यो झरिले सडक भास्सिदा सडकमा लगाईएको वाल र वाल सङ्गै भएको प्रधिकरण बिधुतिय लाईनका ३ पोल समेतमा क्षति पुगेको छ ।

करिब २७ बर्ष पछि बन्न लागेको यो सडकमा किन तार्केश्वर नगरपालिका चुप ? के हेरिरहेका छन् नगरका प्रशासक अधिकृत ? के गदै नगरपालिकाका ईन्जिनियर ? भन्ने गम्भिर चासोको बिषय बनेको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका-३ स्थित चिसापानिका स्थानिय अनुसार “उक्त भत्किएको सडक वाल बनाउनु अधि नै हामिले नगरपालिकाका ईन्जिनियर र सडक बनाउने ठेगदारलाई बारम्बार सम्झाएका थियौ तर स्थानियको कुनै कुराको चासो नलिई काम गरिएको थियो तेहि नतिजा हिजो आएको १० मिनेटको झरिले सडक तहसनहस बनायो यहि काम नगरपालिकाका ईन्जिनियर र सडक बनाउने ठेगदारले नसुधार्ने हो भने बर्खामास मा के होला ? हेर्न बाकि छ ।”

तार्केश्वरमा यस्तो अवस्था भित्री भु-भागमा धेरै देख्न सकिन्छ तर चिसापानि र तिनपिप्ले सडक धेरै वावत जावत हुने र बस चल्ने हुदा उक्त सडकको बिबादमै सडको काम गरिदै आएको छ । उक्त सडक भास्सिदा प्रधिकरणका ३ पोल समेत लडेको छ । मानविय क्षति भने भएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन स्थलमा पानी जमेपछि *गृहमन्त्री माननीय सुधन गुरुङ* स्थलगत अवलोकनमा पुगेका छन्। मनसुन सक्रिय भएर परेको वर्षाले महाधिवेशन हुने मैदान जलमग्न बनेको थियो। त्यसपछि आयोजकले मोटर चलाएर पानी निकालिरहेको छ। गृहमन्त्री गुरुङले त्यही अवस्था बुझ्न पुगेर सुरक्षाकर्मी र आयोजकसँग *उद्धार, जलनिकास र कार्यक्रमको सुरक्षाबारे जानकारी लिएका छन्*। […]

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन अहिले चितवनमा चलिरहेको छ। तर उद्घाटन हुनुपर्ने मुख्य स्थल गेस्ट चौर पानीले डुबानमा परेको छ। लगातारको वर्षा र जलनिकासको समस्या कारण गेस्ट चौरको मैदान जलमग्न बनेको हो। – महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा अचानक आएको पानीले पण्डाल, कुर्सी, साउन्ड सिस्टम सबै प्रभावित भएको छ। – आयोजकले वैकल्पिक […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

error: Content is protected !!