०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

दाङको राजपुरमा जनावरको सुकुटीसहित एकजना पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९

(भानु जोशी)
दाङ । देउखुरीको राजपुर गाउँपालिका वाड वडा नम्बर ७ का कमान सिंह बिक अन्दाजी साढे २० किलो सुकुटि जस्तो देखिने वस्तु सहित पक्राउ परेका छन् ।

आज बिहान ८ बजेको समयमा राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरादेखि उक्त सुकुटी सहित प्रहरी चौकी चंगुवाले बिकलाई नियन्त्रणमा लिएको हो ।

बिकलाई बिस्तृत अनुसन्धानका लागि देउखुरी डिभिजन वन कार्यालय लमही दाङ (देउखुरी)मा बुझाइने ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन स्थलमा पानी जमेपछि *गृहमन्त्री माननीय सुधन गुरुङ* स्थलगत अवलोकनमा पुगेका छन्। मनसुन सक्रिय भएर परेको वर्षाले महाधिवेशन हुने मैदान जलमग्न बनेको थियो। त्यसपछि आयोजकले मोटर चलाएर पानी निकालिरहेको छ। गृहमन्त्री गुरुङले त्यही अवस्था बुझ्न पुगेर सुरक्षाकर्मी र आयोजकसँग *उद्धार, जलनिकास र कार्यक्रमको सुरक्षाबारे जानकारी लिएका छन्*। […]

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन अहिले चितवनमा चलिरहेको छ। तर उद्घाटन हुनुपर्ने मुख्य स्थल गेस्ट चौर पानीले डुबानमा परेको छ। लगातारको वर्षा र जलनिकासको समस्या कारण गेस्ट चौरको मैदान जलमग्न बनेको हो। – महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा अचानक आएको पानीले पण्डाल, कुर्सी, साउन्ड सिस्टम सबै प्रभावित भएको छ। – आयोजकले वैकल्पिक […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

error: Content is protected !!