०८ आषाढ २०८३, सोमबार
22-06-2026 , Mon
×

गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष कोइरालाद्वारा गुप्तालाइ धन्यबाद

Logo
प्रकाशित सोमबार, चैत्र १३, २०७९


(ABC-Sanchar) काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउण्डेशन कि केन्द्रीय अध्यक्ष सुजाता कोइराला द्वारा धिरज कुमार गुप्तालाइ धन्यबाद ज्ञापन गरेकि छिन्।

गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष एंव पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १३ औ स्मृति दिवसको संदर्भमा बिबिध कार्यक्रमहरु आयोजना गर्नु भएकोमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साका जिल्ला अध्यक्ष धिरज कुमार गुप्ता तथा सम्पुर्ण कार्यसमितिका साथीहरुमा धन्यवाद ज्ञापन गरेकि छिन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । सोमबार उपमहानगरका शिक्षा अधिकृत जयराज जैशीले सूचना प्रकाशित गरी अत्यधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गरिएको जनाएका छन्। केही दिनदेखि धनगढीलगायत आसपासको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको छ। गर्मीका कारण असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयका बिदा दिइएको महानगरले जनाएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीमा समस्या देखिएपछि […]

नेपाल विकासशील राष्ट्र हो। आर्थिक, औद्योगिक, वैज्ञानिक तथा प्रविधिको क्षेत्रमा विश्वका विकसित राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न अझै धेरै समय, लगानी र मेहनत आवश्यक छ। अमेरिका, जापान, जर्मनी, बेलायत, फ्रान्स, दक्षिण कोरिया लगायतका विकसित देशहरूले दशकौँदेखि शिक्षा, प्रविधि, उद्योग र अनुसन्धानमा गरेको लगानीका कारण ती राष्ट्रहरू निरन्तर अगाडि बढिरहेका छन्। यस्तो अवस्थामा नेपालले छोटो समयमै ती राष्ट्रहरूलाई […]

चितवन । प्रधानमन्त्री बालेन शाह रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगेकाले उनको बस्ने रिसोर्टमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। *स्रोतका अनुसार गरिएको व्यवस्था:* – *पाहुनाको आवतजावत*: प्रधानमन्त्रीको बसाइ अवधिभर रिसोर्टमा सामान्य पाहुना/ग्राहकलाई रोक लगाइएको छ – *कर्मचारी*: अधिकांश कर्मचारीलाई बिदा दिइएको छ। सेवा सञ्चालनका लागि सीमित कर्मचारी मात्र खटाइएका छन् भिभिआइपी सुरक्षाको प्रोटोकल अनुसार प्रधानमन्त्री, […]

error: Content is protected !!