२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

क्वारेन्टाइन पर्साका कार्यबाहक प्रमुख शाहलाई लयाब टेस्ट नपर्ने अँखाले हेरेर पासगर्ने

Logo
प्रकाशित मंगलबार, चैत्र १४, २०७९


(रवि बर्णबाल / रोशन कुमार निधि)
पर्सा जिल्लाको बिरगंज यस्थित मुख्य भन्सार नाकामा रहेको क्वारेनटाईन कार्यालय इनर्वा , पर्सामा हाल्सम्म ९ जना कर्मचारीको दरबन्दी हुन्दा अहिलेसम्म ५ जनाको मात्र दरबन्दी रहेको छ।
क्वारेनटाईन कार्यालय बिरगंज का कार्येबाहाक कार्यालय प्रमुख राम नरेश साहले नेपाल सरकार कृषि तथा पशुपन्छि बिकास मन्त्रालय को नियम कानुन लाई नमानी आफ्नो खुशी भारत बाट आएको फलफूल ,धान लगायत अन्य समाग्री लाई लयाब टेस्ट नगरी अँखाले हेरेर पास गर्ने गर्छन् ।
कार्यबाहक प्रमुख राम नरेश साहले कुनै बस्तुको सेमपल आउनु भन्दा आगाडि नैई क्वारेन्टाइन पास गर्ने गरेका छन् ।
जनगुनासो आएपछि संचारकर्मीले एसटरिम अपरेसन गर्दा कार्यबाहक प्रमुख साह लाई लयाब टेस्टकाे कसताे किसिमको यन्त्र हरु छन कसरी लयाब टेस्ट गर्नुहुन्छ ।अनुरोध गर्दा समेत हैकमबादी तरिकाले संचारकर्मीलाई अधिकारिक चिठी लियेर आउनु जबकी नेपाल को समबिधान ले आम नेपाली जनता ले सर्बजनिक सरकारी कार्यालय बाट कुनै पनि सूचना माग गरेको खण्डमा कार्यालयले दिनुपर्ने ब्यब्स्था रहेको छ।
तर एउटा अधिकारिक संचारकर्मीले आफ्नो परिचयपत्र देखाउदा समेत सुचना नदिएको छ ।
नाम उल्लेख नगर्ने सर्तमा केही ब्याब्सायी हरुले कवारेनटाईन को प्रमुख कफिल अहमद हुन्दाहुन्दै पनि कार्यबाहक प्रमुख राम नरेश साहले माेटाे रकम वसुलि गर्ने गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]