
(ABC-Sanchar)
कपिलवस्तु । विजयनगर गाउ पालिका वार्ड 7 गेडुवाजाेतमा राति करिब ८ बजेकाे समयमा बाघ बाट आक्रमण भएको छन। धेरै मान्छे काे चहलपहल हुदाहुदै पनि ।
गाउँमै छिरेर एउटा कुकुर लाई बाघले आक्रमण गरेर मारयाे । मार्दा खेरि घर अगाडि भएका मान्छे ले कस्तो आवाज आयो भनेर घर का बाहिर आयो बाघले कुकुरलाई टाेकि रहेछ भनेर गाउका मान्छेलाई आवाज दियाे ।अनि गाउका मान्छे ले बाघलाई लखेटे नजिक भएका भारत का जंगलमा बाघ लुकयाे। र याे यस्ता घटना धेरै पटक भयो ।गाउँका जनताले बन बिभाग कार्यलयकाे ध्यानाकर्षण जवस भनेर अपेक्षा काे अनुरोध गरेका छन।