(सागर थापा) दाङ । घोराही लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी तथा नेपाल पुलिस स्कुल घोराही दाङ विद्यालयका संरक्षक उमेश
राज जोशी र नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख विद्यालय व्यवस्थापन समिति अध्यक्ष
वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रेवती ढकालबाट विद्यालयको निरीक्षण
तथा विद्यालयका विभागिय प्रमुखहरुसँग अन्तरक्रिया र विद्यालयको निरीक्षण कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।