०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

हनुमान जन्तीको र्‍यालीमा कोहलपुर प्रहरीले हस्तक्षेप गरेपछि तनावग्रस्त

Logo
प्रकाशित शुक्रबार, चैत्र २४, २०७९

ABC (क्राईमबिट) बाँके । कोहलपुरमा हनुमान जयन्तीको अवसरमा निकालिएको धार्मिक ¥यालीमा ईलाका प्रहरी कार्यालय कोहलपुरले हस्तक्षेप गरेको छ ।

कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीको आदेशमा हनुमान जयन्तीको ¥यालीमा हस्तक्षेप भएपछि केहीबेर कोहलपुर तनावग्रस्त बनेको थियो ।
प्रहरीले ¥यालीमा हस्तक्षेप गरेर मोटरसाइकल नियन्त्रणमा लिन थालेपछि सहभागीले प्रतिवाद गरेपछि अवस्था केहीबेर तनावग्रस्त भएको
थियो ।

प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल फिर्ता गरेपछि अहिले अवस्था सामान्य हुँदै जान थालेको हो । ट्राफिक नियम मिचेर ¥यालीमा मोटरसाइकल सञ्चालनमा आएपछि नियन्त्रणमा लिनुपरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

यसबारेमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले बोल्न चाहेनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!