०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

गाउँपालिका अध्यक्ष लगायत २३ जना माथी अख्तियारको भ्रष्टाचारको मुद्दा दर्ता

Logo
प्रकाशित शुक्रबार, बैशाख ०८, २०८०

 ABC (क्राईमबिट) काठमाडौं । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा भएको घपलामा तत्कालीन गाउँपालिका अध्यक्ष राम बल्लभ साह, तत्कालीन उपाध्यक्ष आशा देवी यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रबिन्द्र कुमार महत (हाल विष्णुपुर गाउँपालिका सिरहा प्रमुख प्रशासकीय अधिकृत), धनिक लाल यादव (हाल लक्ष्मीपुर पतारी गाउँपालिका पशु अधिकृत), सुजित कुमार यादव (हाल बरियारपट्टी गाउँपालिका सिरहा प्रमुख प्रशासकीय अधिकृत), तत्कालीन सुब्बा विष्णुदेव साह (हाल लेखा अधिकृत BAT-36 तालीममा), तत्कालीन इन्जिनियर अमन पोख्रेल, तत्कालीन लेखापाल इन्द्र कुमार कर्ण (हाल कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहा लेखापाल), तत्कालीन लेखापाल नरेश कामैत (हाल लेखापाल जिल्ला निर्वाचन कार्यालय सिरहा र लक्ष्मीपुर पतारी गाउँपालिका) लगायत २३ जना माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । बाँकी विस्तृत विवरण सूचनामा ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!