ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको पदस्थापन गरिएको छ ।
गृह मन्त्रालयले बुधबार केहिदिन अघि एसएसपीबाट डीआईजीमा बढुवा भएका १३ जनाको पदस्थापन गरेको हो ।