०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

जितपुरको जाग्गमा बनेको अबैध सनरचना सिमरा उपमहानगरपालिकाको डाेजर चलयाे

Logo
प्रकाशित आइतबार, बैशाख १७, २०८०


(रोशन निधि)
बारा । जितपुर सिमरा उपमहानगरपालिका वडा नाे.७स्थित गौसलाको सार्बजनिक जग्गामा बनेको अबैध सनरचना लाई जितपुर सिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले आज डाेजर लगाई अबैध सनरचना हरु भतकाउन लगाएको छ।
नगरप्रमुख राजन पौडेलले बिग्यपती जारिगरी गौसलाको जग्गामा बरसौ देखि अतिक्रमण गरेर बनाएको घर टहरा हरु खालिगर्ने अनुरोध गर्दापनी अटेर गरेकाले बाध्य भैई आज डाेजर लगाई अबैध सनरचना हरु भतकाउने कार्यको सुरुवात गरेको छ।नगरप्रमुख पौडेलले स्थानीय सरकार सन्चालन ऐन २०७४ काे दफा ९७ बमोजिम सार्बजनिक जग्गा ,सम्पत्ति संरक्षण गर्नेक्रममा अनधिकृत सनरचना हरु हटाउन लगाएको जानकारी गराएका छन।
बजारको सार्वजनिक जग्गालाई ब्यापरिक घरानाका ब्याक्तीले हडपने प्रयास गरेपछि बिवाद सुरुभएकाे स्थानीय बासिन्दाको भनाई छ।भुमिसुधार लागुभएपछि २०२२ सालमा जितपुरकाे जग्गा नापी गराएर जितपुरकाे गौसलाका नाममा फिल्ड बुक त्यार गरिएको थियो ।सोही फिल्ड बुक्को आधारमा २०३६ सालमा तत्कालीन प्रधानपन्चको कार्यालय बाट सिफारिस लिएर जितपुर गौसलाका नाममा लालपुर्जा कायम भएको थियो ।लालपुर्जा बनेसङ्है जग्गा बिक्रि समेत गर्ने थालिएको थियाे।जग्गा संरक्षण र बिक्रीवितरण को जिम्मेवारी केही स्थानीयले लिएको थियाे।साेहिक्रममा आफू नजीकका ब्याक्ती हरुलाई मात्रै जग्गा बिक्रीवितरण गर्ने थालेपछि स्थानीय स्तरमा बिवाद उत्पदन भएको थियो ।यता जितपुरको जग्गा बिक्रि गरेर उक्त संस्थाले पर्साको रमगढवामा जग्गा खरिद गरेको थियोे तर तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भटराईको आदेशमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले बिक्रीवितरणमा रोक लगाएको थियाे।उक्त जग्गा रोक्का भएपछि जग्गा खरिद गरेको ३० जना भन्दा बढी स्थानीय ले अझै लाल्पुर्जा प्राप्त गर्ने सकेको छैन।उक्त जग्गा सरकारी स्वामित्वमा लयाउनु पर्छ भनेर जितपुरका पुर्व गा.बि.स.अध्यक्ष हाल प्रदेश सभा सद्स्य देब नारायण चौधरी र समाज अगुवा हरुको पहलमा २०४८ सालमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।जिल्ला अदालत देखि पुर्नाबेदन हुन्दै सर्वोच्च अदालतमा पुगेको उक्त जग्गा झन्डै ३० बर्षपछि २०७९/०२/२३ गतेका दिन सार्बजनिक सम्पत्तिको रूपमा कायम रहनेगरी फैसला भएको थियो।
ब्यापारिक घराना का केही ब्याक्ती ले जितपुरको मुख्य बजारमा रहेको करिब ३ बिघा जग्गा लाई जितपुरको गौसलाको नाममा हडपन खाेजेकाे भनेर पटकपटक बिबाद उतपन भएको थियोे ।बिरगंज जितपुर गौसलाको नामक संस्थाले २०२२ साल भन्दा अगाडि जितपुरमा केही जग्गा खरिद गरि गाईगाेठ बनाएर गाईपालन सुरु गरेको थियो।त्यतिबेला दूध दिने गाईलाई बिरगंजमा पालने गरिन्थ्यो र दूध नदिने गाईलाई जितपुरमा लयाएर पालनपोषण गरिनथियाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!