०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

पर्सा प्रहरीले नक्कली नोट र इन्डियन स्कार्पियोसहित दुई जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख २२, २०८०

ABC (क्राईमबिट)
पर्सा । बीरगञ्ज महानगरपालिका वडा नं. १६ चालिसफिटे स्थित सडकखण्डमा तालुक मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त बिशेष प्रहरी टोलिले BR 01 PG 6577 नम्बरको सेतो रङ्गको स्कार्पियो गाडीलाई चेकजाँच गर्दा सेतो प्लास्टिकको झोला भित्र नेपाली नक्कली नोट रू.१००० दरको नोट- ४५० थान र रु.५०० दरको नोट- ७२ थान गरी जम्मा नेपाली नक्कली नोट रु. ४,८६,०००।- (चार लाख छयासी हजार ) र सक्कली रु.१००० दरका नोट- २०० थान गरी जम्मा नेपाली नोट रु. २,००,०००।- (दुई लाख) फेला परेको हुँदा उक्त गाडी चालक जिल्ला सर्लाही गोडौता नगरपालिका वडा नं. १२ मधुवनी गाँउ बस्ने बर्ष ३४ को आनन्द बर्दन सिंह र गाडीमा सवार जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३६ को ओम प्रकाश साह समेतलाई उल्लेखित नम्बरको स्कार्पियो गाडी र नक्कली नोट सहित नियन्त्रणमा लिई पर्सा प्रहरी कार्यालयमा ल्याई निजहरु बिरुद्ध मुद्रा सम्बन्धी कसुरमा नक्कली मुद्रा प्रयोगमा ल्याउन नहुने २१ गते पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक निर्माल बुढाथोकीले जानकारी गराएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!