०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

दाङ एसपी बिर बहादुर वली विद्यार्थीहरु अपराधबाट टाढा रहने उपायहरु सिकाउदै

Logo
प्रकाशित शुक्रबार, बैशाख २२, २०८०


(सागर थापा)
दाङ । समुदाय प्रहरी साझेदारी अबधारणा अनुरुप बैशाख २१ गते “प्रहरी संग १ दिन कार्यक्रम” अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित रहेको अम्बिकेश्वरी क्याम्पस घोराही दाङमा बि.आई.एम. छैठौँ सेमेष्टरमा अध्ययनरत बिद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा आमन्त्रण गरी बिभिन्न शाखाहरुको अनुगमन, प्रहरी कार्यालयबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी दिनुको साथै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओली र डिएसपी राजन गौतमले बिद्यार्थीहरुलाई अपराधको परिचय, अपराधमा फस्नुको कारण, अपराधबाट टाढा रहने उपायहरु, आत्महत्या न्यूनिकरण, बाल बिबाह नियन्त्रण, ट्राफिक नियम, लागु औषध दुर्ब्यसन नियन्त्रण, लैंगिक हिंसा न्यूनिकरण लगायत बिषयमा सचेतनामूलक प्रशिक्षण दिनु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!