
ABC (क्राईमबिट)
जनकपुर । निरीक्षण क्रममा आन्तरिक प्रशिक्षण कक्ष , पुस्तकालय, प्राथमिक उपचार कक्ष , व्यारेक , मेस तथा अन्य प्रशिक्षण गतिबिधिहरुको अवलोकन गर्नुको साथै डिआईजी भट्टराईले तालिम केन्द्रमा
भएको स्रोत साधनको उच्चतम प्रयोग गर्दै भावि दिनहरुमा प्रशिक्षण कार्यलाई अझ बढी व्यावसायिक , समय सापेक्ष र प्रभावकारी बनाउन, चुस्त दुरुस्त रही आ-आफ्नो स्थानबाट अनुशासित भई उच्च मनोबलका साथ कर्तव्य पूरा गर्न निर्देशन समेत दिनुभएको तालीम केन्द्रका प्रमुख वरिष्ठ उपरीक्षक एसएसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।