०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

भुटानी शरणार्थी कान्डमा जोडेर चरित्र हत्या नग्रन पुर्व गृहमन्त्री खाणको आग्रह

Logo
प्रकाशित शनिबार, बैशाख २३, २०८०

(ABC-Sanchar) काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपालीलाई भुटानी शरणार्थी बनाउने घटनामा आफू संलग्न नभएको दाबी गरेकाे छ । साथै उनले आफूसँग जोडेर प्रकाशित समाचारलाई आधारहीन र तथ्यहीन भएको बताउँदै मेराे चरित्र हत्या नगर्न पनि आग्रह गरेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमा संलग्नको अभियोगमा त्यसका नाइके, सचिव टेकनारायण पाण्डेलगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ्दै जाँदा खाणसमेत यसमा संलग्न भएका विवरण बाहिर आइरहेका छन् । त्यसकै आधारमा कतिपय सञ्चारमाध्यमले खाणसमेत संलग्न रहेको भनेर समाचार प्रकाशित गरेपछि खाणको यस्तो प्रतिक्रिया आएको हो । ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिनुहुन अनुरोध गरेका छन खाणले संक्षिप्त ध्यानाकर्षण पत्रमा भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!