
(रोशन निधि)
पर्सा । बिरगंज महानगरपालिकाकाे कार्यालयले लगाएको ठेक्का महानगर छेत्रभित्र उत्पति ,संकलन तथा ब्याब्सायिक उपयोग एवम् काराेबार हुने जडिबुटी ,कबाडी र जिवजनतु कर तथा उधाेगबाट उत्पादित सिमेन्टको बिक्रिमा शुल्क संकलन सम्बन्धि लगाएको ठेक्का मेदान्त कोन्सटर्क्सन प्रा.लि.ले पाएको हाे ।यसका संचालक सन्जय कुमार गुप्ता हुन उनी ठेक्काको नाममा दैनिकी आफ्ना कर्मचारी हरुसित भारतिय गाडीहरू शीत दादागिरी गरेर लाेअड गााडि र उक्त गाडी खाली गरेर आउने क्रममा पनि रु.३२०/- नेपाली रुपैयाँ लिने गर्छन् र बिलमा रु २०० रुपैया मात्र उल्लेख गरेको हुन्छ।बिलमा कुनै माल बस्तु समेत नखुलाउने जसता कर्येहरु दैनिकी गर्नेगरेको छ।तर पनि संबंधित निकाय मौनबस्नु को के कारन हुन्सक्छ ? मेदान्त कनसटरकसन ले महानगरपालिकाकाे नियम कानुन नमानि महानगरपालिकाकाे समेत धज्जी उडाएको छ।
यसै समबन्धमा बिरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले यस्तो किसिमको गुनासो आफुले पनि सुनेको तर कुनै ब्याक्ती प्रमाण सहित हाम्रो कार्यालयमा नआएकोले कानुनी प्रक्रिया अगाडि बढाउन नसकेको उनको बताए सथै अब प्रमाण प्राप्त भएको छ हाम्रो कार्यालयले पत्रकाटेर ठेकेदारलाई प्रचलित कानुन बमोजिमको प्रक्रियामा अगाडि बठाउने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताएका छन।