
ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “आर्थिक प्रशासन ग्रेड-१
(प्र.ह./प्र.ज.) तालिम” छैठौं समूहको आज मिति २०८०/०१/२६ गते प्रतिष्ठानका कार्यकारी
निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक श्रीमान् टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै अमुल्य
निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक दिपेन्द्र भट्टज्यूले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।