ABC (क्राईमबिट) काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि अनुसन्धानका लागि अदालतले अनुमति दिएको छ ।
बबरमहलस्थित जिल्ला अदालत काठमाडौंले बुधबार दिउँसो खाणलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो।