०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

महेन्द्र राजमार्गमा दाङ जिल्ला ट्राफिक प्रहरीको गतिविधिहरु नियालेर हेर्दा यस्तो

Logo
प्रकाशित शुक्रबार, बैशाख २९, २०८०


(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यलय घोराही दाङले बढ्दो सहरीकरण र अव्यवस्थित सडकहरु हालको समयमा सबैको समस्या रहि आएको छ । त्यसलाई सुधार गर्दै लैजानु र व्ययस्थापन गर्नु सदैव चुनैातिको रुपमा स्थानिय सरकार, बजार व्यवस्थापन समिति र ट्राफिक प्रहरीलाई हुने गरेको छ ।
दाङ जिल्ला भरी फैलिएर रहेका सिमित ट्राफिक प्रहरीले सम्पूर्ण जिम्मा लिएर सडक व्यथितिलाई सुधार गर्दै लैजान न त प्रयाप्त स्रोत साधन छ । त्यहीपनि पाएको जिम्मेवारीलाई आत्मसाथ गर्दै स्रोत साधन विभिन्न संघ संस्था स्थानिय पालिकाहरुसंग सहकार्य गरी व्यवस्थापन गरिरहेको छ ।
यसै क्रममा हामिले के कसरी ट्राफिक प्रहरीहरु सडकमा पाएको जिम्मेवारी सहकार्य गरी सम्मपन्न गर्दै छन् भनेर महेन्द्र राजमार्गमा ट्राफिक प्रहरीका गतिविधिहरु नियालेका छौं ।
दाङ जिल्लाको भालुवाङ लमही सतवरिया अमिलियामा खटिएका ट्राफिक प्रहरीहरुले के कसरी ट्राफिक व्यवस्थापन गरिरहेको छ भन्ने सवाल जवाफमा त्यस क्षेत्रमा खटिएका ट्राफिक प्रहरीहरुले स्थानिय तह साथै विभिन्न संघ संस्थाहरु संगको सहकार्यमा बढी दुर्घटना हुने क्षेत्र पहिचान गरी ट्राफिक बोर्डहरू राख्ने कार्य भएको, ट्राफिक सचेतना जस्ता कार्यक्रम गरेको, भित्री सडकमा चल्ने सवारी विशेष गरी ट्याक्टर, साईकल, रिक्सा चालकहरुलाई प्रशिक्षित गरिएको, विभिन्न समयमा स्कुल कार्यक्रम, मालबाहक सवारी टिपर आदीका चालकहरूलाई विशेष निगरानि राखी ढाला खुल्ला पानि चुहाउने जस्ता गतिविधि गर्ने लाई सुधार गरिएको, स्कुल हस्पिटल बजार क्षेत्रमा हर्न निषेध गरिएको जस्ता कार्यहरुको बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकास मल्लले जानकारी दिएका छ्न ।
लमही देखि अमिलिया क्षेत्रमा वनजंगल बढी रहेको त्यसमा के कस्तो भुमिका हुने गर्दछ भनि सोध्दा ट्राफिक प्रमुख मल्लले वन क्षेत्रमा गति सिमित सवारी साधनबाट फ्याकिने फोहोर निश्चित तोकिएको स्थानमा मात्र चुरोट सेवन गरी नफाल्न भनि विभिन्न भाडाका सवारी बस माईक्रो बस र अन्य प्राईभेट सवारी साधनमा समेत सचेतना गरीएको दाङ ट्राफिकले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!