०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

धनुषामा गाजा खाने क्रममा विवाद हुन्दा एक युवकको मृत्यु ४ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख २९, २०८०

ABC (क्राईमबिट)
धनुषा । उपमहानगरपालिका ७ बस्ने २४ वर्षीय मोहम्मद गुलाम मन्सुर भन्ने रवानी मन्सुर रहेका छन् ।

धनुषा प्रहरीका अनुसार मन्सुर मंगलबार राति १ बजे छतबाट लडेर घाइते भएका थिए । प्रादेशिक अस्पताल जनकपुरधाम उपचारको क्रममा बुधबार बिहान ११ बजे मृत्यु भएको थियो ।

प्रहरी अनुसन्धानको क्रममा घटनामा शंकास्पद देखेपछि मृतकका चारजना साथीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका ४ जना मध्य२ जनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियोे ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राईन, वडा नम्बर–८ बस्ने ३१ वर्षीय राजकुमार साह र नगराईन नगरपालिका–२ बस्ने २१ वर्षीय जितेन्द्र कुमार मण्डल रहेका छन् ।

धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले मृतक र पक्राउ परेका व्यक्तिहरु मंगलबार धनुषाको जटही नाकाबाट लागूऔषध सेवन गरेर आएको जानकारी दिएका हुन् ।

मंगलबार राति १ बजे जनकपुरधाम–२३ लादोमा चुरोट किनेर सोही स्थानमा रहेको निर्माणाधीन पक्की घरको दोस्रो तल्लाको छ्तमा चढेर उनीहरुले चुरोटमा गाँजा मिलाएर सेवन गरेका थिए । अन्त्यमा चुरोट तान्ने विषयमा विवाद हुँदा मन्सुर छतबाट लडेका थिए ।

उपचारको क्रममा उनको मृत्यु भएको धनुषाको प्रहरी उपरीक्षक खड्काले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!