०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

दाङ प्रहरीले दुईजना सई ओट र कार्की अवकाश भएर जादा गर्‍यो भब्य बिदाई

Logo
प्रकाशित सोमबार, जेठ ०१, २०८०


(सागर थापा)
दाङ । नेपाल प्रहरी जस्तो पवित्र संगठनमा प्रहरी जवान पदमा नियुक्ति भई सेवा आरम्भ गरी बिभिन्न कार्यालयमा कार्यरत रहि आफुलाई दिएको जिम्मेवारी त्रुटी रहित तरिकाले सम्पन्न गर्दै जेठ २ गते प्रहरी नायब निरीक्षक पदबाट नोकरी राजिनामा स्वकृत भई जानु भएका प्रहरी नायब निरीक्षकहरुलाई अवकाश पश्चात व्यक्तिगत तथा पारिवारिक जिवनको उत्तरोत्तर प्रगतिको कामना सहित बिदाई कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमबाट बिदाई भई जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षक प्रेम बहादुर ओट र पूर्व प्रहरी नायव निरीक्षक सुरेन्द्र बहादुर कार्कीलाई खादा, अविर साथै ढाका टोपी लगाई मायाको चिनो समेत प्रदान गर्नु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!