०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

बारा प्रहरीले जवर्जस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ ०६, २०८०

ABC (क्राईमबिट)
बारा । आदर्शकोतवाल गाउँपालिकाे वडा नाे .३मा मिति २०७९/-०७/१६ अन्दाजी ०९:३० बजेको समयमा राती घर बाहिर सौचालय गर्ने गएकि नाबालिक बर्ष १३कि परिवर्तित नाम भटिनिया भएको नाबालिक लाई बिसोरी बैठा धाेबि समेत २ जनाले समातेर उमकिन नदिई जबर्जस्ती करनि गरि फरार भएको घटनामा समलग्न बिसोरी बैठा धाेबि काभ्रे जिल्लामा लुकिछिपी बसेको प्राप्त सूचना अनुसार मिति २०८०/०२/०५ गते जिल्ला प्रहरी कार्यालय बाराले स्थानीय प्रहरी संघ समन्वय गरि निज बिशोरी बैठा लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्ये भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सुचना अधिकारी पुरुसोतम प्रसाद पाण्डेले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा […]

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

error: Content is protected !!