२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

पूर्वी रुकुम केन्द्रविन्दु भएर भूकम्प धक्का

Logo
प्रकाशित आइतबार, जेठ ०७, २०८०

(ABC-Sanchar)
काठमाडौं । पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वीरुकुमको हुकाम गाउँ केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङ दाङमा प्रहरी निरीक्षक पुष्कर ऐरी आएपछि *१. शान्ति-सुरक्षा व्यवस्थापन* – क्षेत्रभित्र हुने चोरी, लुटपाट, झै-झगडा, घरेलु हिंसा जस्ता घटनाको अनुसन्धान र नियन्त्रण। – रात्री गस्ती र चेकपोस्ट सञ्चालन गरी आपराधिक गतिविधि रोकथाम। *२. लागूऔषध नियन्त्रण* – दाङ-भालुवाङ पूर्व-पश्चिम राजमार्गमा पर्ने भएकाले लागूऔषध ओसारपसार नियन्त्रणमा प्रहरीले नियमित चेकजाँच गर्छ। – […]

काठमाडौं । उपत्यकाको मुटु रानी पोखरीका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीले फेरि दोहोर्याए सुरक्षा व्यवस्थालाई आधुनिक बनाउने र विकृतिलाई जरैदेखि उखेल्ने संकल्प। *’जिरो टोलेरेन्स’ को मतलब:* 1. *भ्रष्टाचार*: घुस लिने/दिने दुवैलाई छुट छैन। फाइल अड्काएर पैसा माग्ने ट्रेन्ड तोड्ने। 2. *ठगी*: अनलाइन ठगी, जग्गाको किर्ते, बैंकिङ फ्रड – प्रविधि प्रयोग गरेरै सञ्जाल तोड्ने। 3. *लागुऔषध*: […]

बाँके । नेपालगन्ज-जमुनाहा मुख्य नाका अहिले सशस्त्र प्रहरी बल ३० गणको निगरानीमा छ। भारततर्फबाट कपडा र “डेउ” भित्र्याउने क्रम बढेपछि चेकिङ कडा पारिएको हो। *समस्या कहाँ छ:* 1. *तस्करीको मोडेल*: नेपालगन्ज बसपार्कका धमला लगायतका टिमहरुले दैनिक उपभोग्य सामानको बोराभित्र ब्रान्डेड कपडा/डेउ लुकाएर ल्याउने। भन्सारमा “सामान्य सामान” भनेर देखाउने भन्सार छलेर समानहरु बोक्ने । 2. *मार […]

error: Content is protected !!