०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

ईलाका प्रहरी कार्यालय सुखडले ५ वटा गोलिया काठसहित ट्याक्टर पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ ०८, २०८०


ABC (क्राईमबिट)
बाँके । कैलाली घोडाघोडी नगरपालिका वडा नं.९ रतिपुर स्थित भगतपुर समुदायिक बनबाट से.१ त. ९७०७ नम्बरको ट्याक्टरमा अबैध रुपमा सालको काठ ओसार पसार भई रहेको छ ।


भन्ने गोप्य सुचनाको आधारमा खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय सुखडबाट प्र.स.नि. दमन कठायतको कमाण्डमा ७ जनाको टोली खटिगई उक्त ट्याक्टरमा रहेको अबैध ५ गोलिया १०२.५८ क्यु फिट सालको काठ र ट्याक्टर नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयमा ल्याई राखिएको उक्त ट्याक्टर चालक फरार रहेको खोजतलास कार्य जारी भई रहेको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा […]

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

error: Content is protected !!