२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरी श्रीमति संघ लुम्बिनी प्रदेशको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

(सागर थापा)

दाङ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश तथा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको संयुक्त सहकार्यमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष सन्ध्या जोसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्र.ना.म.नि. डिआईजी उमेश राज जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ।


नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका पदाधिकारीहरु लगायत अन्य सिनियर तथा जुनियर प्रहरी अधिकृत एवं जवानहरुको उपस्थितीमा केन्द्रको हाता भित्र बिभिन्न प्रजातीका वोटविरुवाहरुको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!